नेपाल प्रहरीका तीन एसपीको काज सरुवा (सूचीसहित)


१० मंसिर २०८०, आईतवार
police head

काठमाडौँ । नेपाल प्रहरीका तीन जना उपरीक्षक (एसपी) हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबारको निर्णयअनुसार उनीहरूलाई काज सरुवा गरेको हो ।

जसअनुसार रञ्जु सिग्देलको काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा, अनुपम शम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा र राजेन्द्रप्रसाद धमलालाई नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा सरुवा भएको छ ।

police 2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७