नेपाल सुपर लिग : आजको खेलमा काठमाडौं र चितवन भिड्दै


१२ मंसिर २०८०, मंगलवार
nsl logo main2023 11 28 06 11 41

काठमाडौं । नेपाल सुपर लिगमा आज (मंगलबार) दुई क्लब भिड्दै छन् । आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुँदैछ । दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७