टलक्क टल्केको माछापुच्छ्रे हिमाल


१३ मंसिर २०८०, बुधबार
Himal machhapuchre pokhara

पोखरा महानगरपालिका–१४ बाट बुधबार बिहान देखिएको माछापुच्छ्रे हिमालको दृश्य । खुलेको मौसमका कारण विहानैदेखि हिमाली दृष्य छर्लङ देखिने गरेको छ । तर पछिल्ला वर्ष नेपालको हिमाली क्षेत्रमा समेत जलवायु परिवर्तनको असर देखिन थालेको छ । जसका कारण हिमालमा हिउँ कम देखिन थालेको छ । तस्वीर : राधिका कँडेल / रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७