माटो बिना नै भेंडेखुर्सानी खेती (फोटो फिचर)


२०८० मङ्सिर १४ बिहीबार ०७:३३ बजे

दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा) मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी । अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो ४०० रुपैंयाँमा बिक्री गरिन्छ । नेपालमा पनि पछिल्लो समय कृषि क्षेत्रमा पनि विभिन्न आधुनिक प्रविधि भित्रिने क्रम बढेको छ । आधुनिक प्रविधिमा खेती गर्दा लगानी घट्नुका साथै उत्पादन र आम्दानी समेत बढ्ने गरेको छ । तस्वीर : कुलदीप न्यौपाने / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७