घट्यो पेट्रोलियम पदार्थको मूल्य


१५ मंसिर २०८०, शुक्रबार
petrol picturer1

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो ।

घटेको मूल्य बिहीबार मध्यरातिदेखि नै लागू भएको हो । एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ । सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

nigum cuhKfereQL

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७