गर्लफ्रेण्ड छैन ? अब १६ रुपैंयाँमै बनाउनुस् गर्लफ्रेण्ड


१४ जेष्ठ २०७५, सोमबार
gf 2

काठमाडौं, १४ जेठ । दुनियाँलाई अहिले यस्ता समाचारहरु ले सोच्न बाध्य बानाई रहेको छ । सारालाई चकित पार्ने घटनाहर दिनहुँ भइरहेका छन् । gf 2

यसैबीच एउटा यस्तै अचम्मको कुरा चीनमा भइरहेको छ । चीनको गुआंगडोंगमा तपाई केवल १६ रुपैयाँ बराबरको रकममा गर्लफ्रेण्ड पाउन सक्नुहुने छ । गुआंगडोंगको हेयुआन शहरमा रहेको द भाइटेलिटी सिटी सेन्टर नाम एक शपिङ कम्प्लेक्समा निकै सुन्दर मोडेलहरु उभिइरहेका देखिन्छ ।

त्यहाँ गएर कुनै पनि पुरुषले आफूलाई मन परेको युवतीलाई १ चिनियाँ युआन अर्थात् १६ रुपैयाँ बराबरको रकम तिरेर २० मिनेटसम्म आफ्नो गर्लफ्रेण्ड बनाएर लैजान मिल्ने व्यबस्था मिलाएको छ । यदि २० मिनेटभन्दा धेरै समयसम्म ती युवतीसँग समय बिताउन चाहेमा समय अनुसारको थप रकम भुक्तान गर्नुपर्ने नियम लागू गरिएको छ । आफूले बनाएकी गर्लफ्रेण्डलाई केबल सपिङ मलमा घुमाउन पाइन्छ र सपिङ पनि गराउन मिल्ने छ । तर उनको मन्जुरी विना छुन वा अन्त कतै डेटिंग जाने प्रस्ताव राख्न भने पाइने छैन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७