टेकनाथ रिजाललाई १५ लाख र रायमाझी पुत्र सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश


१२:३६ बजे

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।
७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।
टोपबहादुरका छोरा सन्दीपलाई ३० लाख धरौटीमा छाड्न आदेश
यस्तै नक्कली शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई उच्च अदालतले आदेश दिएको छ । रायमाझीलाई ३० लाख धरौटीमा छाड्न आदेश दिइएको हो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७