राजतन्त्र फर्कन सक्दैन : अध्यक्ष ओली


१५ मंसिर २०८०, शुक्रबार
kp oli

डडेल्धुरा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत अगाडि बढ्ने संकल्प गरिसकेको अवस्थामा राजतन्त्र फर्कन नसक्ने बताएका छन् ।

पार्टीको ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत आज डडेल्धुरामा आयोजित सभामा अध्यक्ष ओलीले केही तत्वहरु राजतन्त्र फर्काउन लागेको भन्दै त्यो सम्भव नभएको बताए । उनले २०८४ सालको निर्वाचनमा एमालेले बहुमत ल्याउने दाबी गर्दै त्यसको १० वर्षमा बेरोजगारी अन्त्य भइ समृद्धि हासिल हुने जिकिर गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७