क्युबाका राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता


१५ मंसिर २०८०, शुक्रबार
Prachanda quba V0cm26kpN6

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्युबाका राष्ट्रपति मिग्वेल डियाज केनेलबीच भेटवार्ता भएको छ ।
यूएई पुगेका उनीहरूबी कोप–२८ को अवसरमा भेट भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुई देशको आपसी सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ । कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड गत बुधबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी डिसेम्बर ३ तारिखमा स्वदेश फर्कने कार्यतालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७