महिला फुटबलर अन्जनाले प्रेमी अविरलसँग गरिन् विवाह


१८ मंसिर २०८०, सोमबार
Anjana Rana Magar

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जना रानामगर वैवाहिक बन्धनमा बाँधिएकी छन् ।
२१ वर्षीया अन्जनाले सोमबार प्रेमी अविरल लामासँग सोमबार विवाह गरेकी हुन् ।

अविरल भक्तपुर निवासी हुन् । अन्जना विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७