पश्चिम नेपालमा भारी हिमपात (फोटो फिचर)


१८ मंसिर २०८०, सोमबार
snowfall humla 3

काठमाडौं । मौसममा प्रतिकूल भएसँगै मनाङका विभिन्न क्षेत्रमा भारी हिमपात । गत वर्ष बेमौसममा मात्रै हिमपात भएको थियो भने यस वर्ष समयमै हिमपात भएको छ । जनजीवन कष्टकर बने पनि किसानमा खुशी छाएको छ ।

यस्तै हुम्लामा पनि आइतबार रातिदेखि भएको हिमपात । हिमपातपछि अत्याधिक चिसोका कारण जनजीवन कष्टकर बनेको छ । यस्तै बागलुङको ढोरपाटन क्षेत्रमा पनि हिमपात भएको छ । जसका कारण चिसो बढेको छ । तस्वीरहरु : रासस

snowfall humla 1
snowfall humla 2
snowfall humla 3 1
snowfall manang 1
snowfall manang 2
snow fall 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७