एस्टोन भिल्लाले आर्सनललाई हरायो


२४ मंसिर २०८०, आईतवार
4KY870I 000 347E8RT jpg 0y5Wu2IqcQ

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टोन भिल्लाले आर्सनललाई पराजित गरेको छ । गए राति भएको खेलमा आर्सनल एस्टोन भिल्लासँग १–० गोल अन्तरले पराजित भएको हो ।

जितसँगै एस्टोन भिल्लाले आर्सनलसँगको अङ्क दूरी घटाएको छ । दोस्रो स्थानमा धकेलिएको आर्सनलको ३६ अङ्क छ भने एस्टोन भिल्लाको ३५ अङ्क छ ।

गएराति भएका अरु खेलमा म्यानचेस्टर युनाइटेड बर्नमाउथसँग ३–० ले पराजित भएको छ भने सेफिल्ड युनाइटेडले बेनफोर्डलाई १–० गोल अन्तरले हराएको छ । यस्तै, ब्राइटन र बर्नली तथा वुल्भ्स् र नटिङ्घम फरेस्टले एक–एक गोलको बराबरी खेलेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७