अफगानिस्तानले नेपाललाई दियो २६२ रनको लक्ष्य


२४ मंसिर २०८०, आईतवार
cricket

काठमाडौं । दुबईमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । ४९.३ ओभरमा ९ विकेट गुमाएर अफगानिस्तानले २६१ रन बनाएको थियो । नेपालका गुलसन झा, सुबास भण्डारी र हेमन्त धामीले समान २ तथा आकाश चन्द र दिपेश कँडेलले समान एक विकेट लिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७