देशभर मौसम सफा रहने, चिसो भने बढ्दो


४ पुष २०८०, बुधबार
Himal kaski 1

काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज (बुधबार) दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । राति पनि देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने महाशाखाले जनाउको छ । देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७