पश्चिम सेती चिनियाँबाट खोसियो, नेपालभित्रकै स्रोत परिचालन गरिने


१५ जेष्ठ २०७५, मंगलवार

काठमाडौ, १५ जेठ । सरकारले पश्चिम सेती विद्युत परियोजना चिनियाँ कम्पनीलाई नदिने भएको छ । सरकारले पश्चिम सेती जलविद्युत परियोजना नेपालभित्रकै स्रोत परिचालन गरी बनाउने भएको छ ।khatiwada

यसैगरी सरकारले तीन हजार मेगावाट विद्युत सर्वसाधारणको लगानीबाट बनाउने गरी बजेटमा ब्यबस्था गरेको छ ।
५ वर्षभित्रमा माग गरिए बमोजिमको विद्युत पाउने गरी प्राथमिकताका साथ बिद्युत उत्पादन परियोजनाहरु निर्माण गर्ने भएको छ । दुई वर्षमा सबैको पहुचमा विद्युत पुग्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७