दुई संसदीय समितिको बैठक बस्दै


८ पुष २०८०, आईतवार
Parliment house samsad bhawans

काठमाडौँ । संसदीय संसद अन्तर्गतका दुई वटा समितिको बैठक आज (आइतबार) बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने लागेको हो ।

कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे र शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठक दिउँसो १ बजे बस्ने जनाइएको छ । यी दुवै बैठक समितिहरूको सभाकक्ष सिंहदरबारमा बस्ने छन् ।

मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुनेछ भने शिक्षा, स्वास्थ्य र सूचना समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७