६६२ प्रहरी वरिष्ठ हवल्दार असईमा बढुवा तथा पदस्थापन (सूचीसहित)


१४ पुष २०८०, शनिबार
police head

काठमाडौं । नेपाल प्रहरीका ६६२ प्रहरी वरिष्ठ हवल्दार प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा भएका छन् । प्रहरी प्रधान कार्यालयमा रहेको मानव स्रोत विकास विभाका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) स्तरीय शुक्रबारको निर्णयबाट प्रहरी वरिष्ठ हवल्दारबाट असईमा बढुवापछि पदस्थापन भएको छ ।

बढुवा भएकालाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशन समेत अहिले पदस्थापन भएको दरबन्दीबाट पाउनेगरी पदस्थापन गरिएको मानव स्रोत विकास अन्तर्गतको कर्मचारी प्रशासन शाखाले जनाएको छ ।
हेर्नुस् बढुवा र पदस्थापन सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७