सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प


१६ पुष २०८०, सोमबार
earthquake

काठमाडौँ । सिन्धुपाल्चो केन्द्रविन्दू भएर गए राति (आइतबार) भूकम्प गएको छ । राति १० बजेर २१ मिनेटमा ५.० म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको लिस्तिकोट केन्द्रबिन्दु भएर भूकम्प गएको जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७