उच्च अदालतका १६ न्यायाधीशको सरुवा (सूचीसहित)


१८ पुष २०८०, बुधबार
Nyaya parisad nayapatrika2019 06 19 07 07 47

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतका १६ जना न्यायाधीशहरूको सरुवा गरेको छ । परिषद्को आज (बुधबार) बसेको बैठकले उच्चका ती न्यायाधीशहरूको सरुवा गरेको हो ।

जसअनसार उच्च अदालत जनकपुरका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थीलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ । परिषद्को निर्णयअनुसार उच्च अदातल दिपायल दरबन्दी भएका विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरको दरबन्दी उच्च अदालत पाटनमा सारिएको छ । उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासकी न्यायाधीश शकुन्तला घिमिरेको उच्च अदालत पाटनको हेटौंडा इजलासमा सरुवा भएको छ ।
हेर्नुस् सरुवा सूची

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७