सिन्धुपाल्चोक केन्द्रविन्दु भएर फेरि भूकम्प


१९ पुष २०८०, बिहीबार
earthquake

काठमाडौँ । सिन्धुपाल्चोकमा आज विहान १०ः१७ बजे भूकम्पको धक्का महुसस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भइ ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । भूकम्पको धक्का आसपास क्षेत्रमा समेत महसुस गरिएको थियो । यसअघि गत आइतबार राति पनि सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७