‘फेयर एन्ड लभ्ली गर्ल’को मोडलिङमा ‘कमब्याक’


१७ जेष्ठ २०७५, बिहीबार
Rupa laxmi shah 3

काठमाडौं, १७ जेठ । फेयर एन्ड लभ्ली गर्ल अर्थात् रुपालक्ष्मी शाहले १६ वर्षपछि मोडलिङमा कमब्याक गरेकी छिन् ।

Rupa laxmi shah 1

फेयर एण्ड लभ्लीको विज्ञापन मोडलिङमा गरेपछि उनी भिडियो विज्ञापनदेखि अखबारका ज्याकेट एड, होर्डिङ बोर्ड, म्यागेजिन छाए । चर्चामा आएन् । तर शाहले त्यसपछि भने कुनै पनि विज्ञापन तथा मोडलिङमा आइनन् । Rupa laxmi shah 3

उनै शाह यसपटक नेपाल आउँदा मोडलिङमा कमब्याक गरेकी छिन् । उनले अहिलेका चर्चित डिजाइनर बिना घलेको विभिन्न रङ र डिजाइनका ब्राइडल ड्रेस लगाएर मिडियाका लागि फोटो खिचाएकी हुन्।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७