३४ अधिकृत उपसचिव बढुवाका लागि सिफारिस (सूचीसहित)


५ माघ २०८०, शुक्रबार
sanghiya

काठमाडौँ । ३४ जना अधिकृतहरूलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका सामान्य प्रशासन समूह र लेखा समूहका अधिकृतहरूलाई राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव) मा बढुवाका लागि सिफारिस गरेको हो । जसअनुसार प्रशासन समूहका ३४ जना र लेखा समूहका १० जना रहेका छन् ।
हेर्नुस् सूची

1 9
2 5
3 1
4

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७