सात सई र १२५ असईको सरुवा, को कहाँ ? (सूचीसहित)


१३ माघ २०८०, शनिबार
police head

काठमाडौं । नेपाल प्रहरीका सात प्रहरी नायब निरीक्षक (सई) र १२५ प्रहरी सहायक निरीक्षक (असई) को सरुवा भएको छ । गृह मन्त्रालयले दुई पदका १३२ जना प्रहरी अधिकारीको शुक्रबार सरुवा गरेको हो ।

उनीहरुलाई अर्को आदेश नभएसम्मका लागि देहाय अनुसार लेखा प्रमुखको रुपमा कामकाज गर्ने गरी खटाइएको हुँदा निजहरुलाई खटिएको स्थानमा हाजिर हुन पठाउन हुन निर्देशन दिइएको छ ।
हेर्नुस् सरुवा सूची

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७