सुशान्तलाई ‘मिष्टर काठमाडौ २०१८’ को उपाधि


१८ जेष्ठ २०७५, शुक्रबार
mr. handsome nepal

काठमाडौं, १८ जेठ । ‘मिष्टर काठमाडौँ २०१८’ को उपाधि सुशान्त काजी श्रेष्ठले हात पारेका छन्। एक्सपोज नेपालको आयोजना बिहिबार कमल पोखरी स्थित रसियन कल्चर सेन्टरमा सम्पन्न भएको प्रतियोगितामा श्रेष्ठले उपाधि हात पारेको हो । mr. handsome nepal

यसैगरी प्रतियोगीतामा प्रज्वल खड्का फष्ट रनर अफ, सबिन थापा मगर सेकेन्ड रनर अफ भए । यस्तै राज रिजाल थर्ड रनर अफ घोषित भएका छन् । भने उनले ‘टिन आइकन’ समेत घोषित भए ।

प्रतियोगितामा बेष्ट मोडल सौरभ मान भण्डारी, बेष्ट फोटो जेनिक सेरप ग्ल्याबो लामा, फेसबुक भोटिङ आर्यन खड्गीले हात पारे ।

त्यसैगरी एसएमएस भोटिङ कृष्ण श्रेष्ठ, मोष्ट ह्याण्डसम नयन शाही, डिसिप्लेन योगेख खड्का र ट्यालेनट एण्ड पब्लिक च्वाईस अवार्ड तुगेन श्रेष्ठले प्राप्त गरे ।

निर्णायक मण्डलमा दिक्पाल कार्की,लक्ष्मण सुवेदी,मनिषा डंगोल श्रेष्ठ आदि रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७