नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै


१९ माघ २०८०, शुक्रबार
congress 2
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्ने छ । बैठक दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकका अनुसार सोमबारदेखि सुरु हुने हिँउदे अधिवेशनमा पार्टीले खेल्ने भूमिका तथा आगामी रणनीतिका बारेमा बिषयमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो । संसदको हिउँदो अधिवेशन माघ २२ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७