संसदको हिउँदे अधिवेशनको भूमिकाबारे छलफल गर्न एमाले संसदीय दलको बैठक आह्वान


१९ माघ २०८०, शुक्रबार
amale 3

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ । एमाले संसदीय दलका नेतास मेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुई दिन बस्ने गरी संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७