आजपाले निकाल्यो राजधानीमा भ्रष्टाचारबिरुद्ध खबरदारी र्‍याली (फोटो फिचर)


२० माघ २०८०, शनिबार
Aajapa 3

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले भ्रष्टाचार बिरुद्ध बिशाल मोटरसाईकल र्‍याली निकालेको छ । सो पार्टीको उपत्यका संयोजन समितिले आज काठमाडौं भ्रष्टाचारबिरुद्ध बिशाल मोटरसाईकल र्‍याली निकालेको हो ।

Aajapa 1

‘भ्रष्टाचारीलाई कारवाई गर, जनता लुट्न पाइँदैन, लुटकारी व्यवस्था चाहिंदैन’ भन्ने नारासहित निकालिएको उक्त र्‍याली थापाथलीबाट त्रिपुरेश्वर हुदै रत्नपार्कमा पुगेर समापन भएको थियो ।

Aajapa 2

भ्रष्टाचारले आम जनता आजित भएको र देश बर्वाद भईरहेको सन्दर्भमा युवाहरुले भ्रष्टाचारबिरुद्ध काठमाडौंमा देखाएको साहसिक प्रदर्शन असाध्यै सराहनीय कार्य भएको अध्यक्ष साहले जनाएका छन् । ‘यसले आम जनसमुदायमा भ्रष्टाचारविरुद्ध लड़ने आत्मबिश्वास जागृत गर्ने र भ्रष्टाचारीलाई करवायीको लागि राज्यमाथी जनदवाव पुग्ने बिश्वाससहित यस महान कार्यमा सहयोग गर्ने र सहभागी हुने सम्पूर्णमा बिशेष धन्यवाद ज्ञापन गर्दछु ।’ न्यूज कारखाना

Aajapa 4
Aajapa 6

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७