यी हुन एसपीमा बढुवा हुने २८ डिएपी (सूचीसहित)


२० जेष्ठ २०७५, आईतवार

काठमाडौं, २० जेठ । नेपाल प्रहरीको २८ प्रहरी नायब उपरीक्षक (डिएसपी)  प्रहरी उपरिक्षक (एसपी) बढुवा सिफारिसमा परेका छन्  । नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिसमा गरेका हुन् ।

बढुवाको अग्रस्थानमा परेका अच्युत पुडासैनी र प्रताप गुरुड रहेका छन् । उनीहरुले आगामी कात्तिक महिनामा अवकाश पाउँदैछन् ।

याे पनि पढ्नुहाेस्
यी हुन डिएसपीमा बढुवा हुने ५५ प्रहरी निरिक्षक (सूचीसहित)

त्यसपछि बढुवा सिफिारिसमा परेको डिएसपी विश्व अधिकारी आफनो ब्याचमा पहिलो नम्बरमा छन् । २०५६ साल असार ३ गते इन्सपेक्टरमा भर्ना भएको फ्रेस टोलीमध्य सानुराम भट्टराई दोस्रो नम्बरमा बढुवा सिफारिसमा परेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओका रुपमा कार्यरत छन् ।

यसअघि २८ रिक्त पदमा ४८ जना प्रतिस्पर्धी हुँदा बढुवा लम्बिएको थियो ।

DSP SP sifarish 2075 02 19 1 DSP SP sifarish 2075 02 19 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७