यी हुन डिएसपीमा बढुवा हुने ५५ प्रहरी निरीक्षक (सूचीसहित)


२० जेष्ठ २०७५, आईतवार
0 Shares
police 2

काठमाडौं, २० जेठ । नेपाल प्रहरीको जनपद प्रहरीमा कार्यरत ५५ प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस सूचिमा परेका छन् ।police 2

२८ प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरिक्षक (एसपी) बढुवामा सिफारिस भएको छ । नेपाल प्रहरीको बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवा सिफारिस गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

याे पनि पढ्नुहाेस्
यी हुन एसपीमा बढुवा हुने २८ डिएपी (सूचिसहित)

बढुवा सिफारिसको पहिलो नम्बरमा मिमबहादुर लामा परेको छन् । भने अन्तिममा भिलालल भट्टराई रहेको छन् ।

jagdamba.cement
rbbbb

काे-काे परे सिफारिसमा ?

Ins Dsp sifarish 2075 2 19 3pg

Ins Dsp sifarish 2075 2 19 22

Ins Dsp sifarish 2075 2 19 3

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७