पौडेल र नेपाल राजदूत नियुक्त


११:४६ बजे

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशका राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले संविधानको धारण २८२ को उपधारा १ बमोजिम क्यानडाका लागि भरतराज पौडेल र पोर्चुगलका लागि सनिल नेपाललाई राजदूत नियुक्त गरेका गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन र सम्बन्धित देशले एग्रिमो आएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । पौड्याल परराष्ट्र मन्त्रालयका निवर्तमान सचिव हुन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७