कुलेखानीमा डुङ्गा शयर


२०८० माघ २७ शनिबार ०७:२० बजे

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित इन्द्रसरोवर ताल (कुलेखानी जलाशय) मा शनिबार डुङ्गा शयर गर्दै आन्तरिक पर्यटक । त्यहाँ पुग्ने जो–कोहीले स्थानीय माछाको स्वाद र ड्याम–साइटमा डुंगाको शयर गरेकै हुन्छन् । चारैतिर हरियाली जंगल छ । बीचमा नीलो मानवनिर्मित ड्याम–साइट, जुन प्राकृतिक झैं लाग्छ । तस्वीर : हरिराम भेटुवाल / रासस

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७