प्रावि शिक्षकतर्फ २२ जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)


२७ माघ २०८०, शनिबार
Teacher 3 1

काठमाडौँ । शिक्षक सेवा आयोगले थप चार जिल्लाको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार सर्लाही, गुल्मी, कालिकोट र कञ्चनपुर जिल्लाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले ती जिल्लासहित २२ जिल्लाको नतिजा सार्वजनिक गरिसकेको छ ।

जसमा मोरङ, रौतहट, बझाङ, सोलुखुम्बु, महोत्तरी, सल्यान, डडेलधुरा, धनकुटा, सप्तरी, हुम्ला, डोटी, पाँचथर, सुनसरी, सिराहा, दैलेख तेह्रथुम, ताप्लेजुङ र झापा जिल्ला छन् । गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुस् नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७