माओवादीको विधान अधिवेशन : छानिए २० समूहका टोली नेता (सूची सहित)


२०८० फाल्गुण १ मंगलबार १०:५५ बजे

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल गर्न २० समूह बनाइएको छ । २० समूहमा टोली नेता चयन गरेर छलफल अघि बढाउने निर्णय भएको हो ।

जसअनुसार समूह १ मा अञ्जना विशंखे र समूह २ मा अमृता थापा टोली नेता चयन भएका छन् । यसैगरी समूह ३ मा ओनसरी घर्ती, समूह ४ मा कमला रोका, समूह ५ मा काली बहादुर मल्ल, समूह  ६ मा कुल प्रसाद केसी, समूह ७ मा खगराज भट्ट, समूह ८ मा गणेश मान पुन, समूह ९ मा जयपुरी घर्ती टोली नेता चयन भएका छन् ।

समूह १० मा जोखबहादुर महरा, समूह ११ मा नारायणप्रसाद दाहाल, समूह १२ मा परशुराम तामाङ, समूह १३ मा पूर्णकुमारी सुवेदी, समूह १४ मा प्रह्लाद बुढाथोकी, समूह १५ मा महेश्वरराज जंग गहतराज, समूह १६ मा विश्वनाथ साह, समूह १७ मा यशोदा सुवेदी र समूह १८ मा शशी श्रेष्ठ टोली नेता चयन भएका छन् ।

समूह १९ मा सत्य पहाडी र समूह २० मा हकिकुल्ला खाँ टोली नेता चयन भएका छन् । सहभागीमध्येबाट एक समूहमा ५० देखि ५५ जना रहनेछन् । टोली नेताहरुले समूहमा छलफल गरेर हलमा निष्कर्ष पेस गर्नेछन् । समूहमा प्रज्ञा हल र पार्टी कार्यालय पेरिसडाँडामा मस्यौदा विधानमाथि छलफल हुनेछ । अधिवेशन तीन दिनसम्म जारी रहने छ ।

समूह १ : अञ्जना विशंखे

समूह २ : अमृता थापा

समूह ३ : ओनसरी घर्ती

समूह ४ : कमला रोका

समूह ५ : काली बहादुर मल्ल

समूह  ६ : कुल प्रसाद केसी

समूह ७ : खगराज भट्ट

समूह ८ : गणेश मान पुन

समूह ९ : जयपुरी घर्ती

समूह १० : जोखबहादुर महरा

समूह ११ : नारायणप्रसाद दाहाल

समूह १२ : परशुराम तामाङ

समूह १३ : पूर्णकुमारी सुवेदी

समूह १४ : प्रह्लाद बुढाथोकी

समूह १५ : महेश्वरजंग गहतराज

समूह १६ : विश्वनाथ साह

समूह १७ : यशोदा सुवेदी

समूह १८ : शशी श्रेष्ठ

समूह १९ : सत्य पहाडी

समूह २० : हकिकुल्ला खाँ

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७