ललिता निवास जग्गा प्रकरणमा दीप बस्न्यात दोषी ठहर


३ फाल्गुन २०८०, बिहीबार
lalita IYyDCbbbOp

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात दोषी ठहर भएका छन् ।
विशेष अदालतले पूर्वमन्त्री तथा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव छविराज पन्तलाई पनि दोषी ठहर गरेको छ । यस्तै अदालतले प्रेम बहादुर खापुङलगायतलाई ८० लाख बिगो असुल उपर गर्ने र २ वर्ष कैद सजाय तोक्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७