यस्ता छन् अनेरास्ववियु तेस्रो केन्द्रीय कमिटी बैठकका २२ निर्णय (सूचीसहित)


२०८० फाल्गुण ६ आइतबार ०७:२६ बजे

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले तेस्रो केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गरिएको छ । फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा चलेको बैठकले गरेका विभिन्न २२ वटा निर्णय आज आइतबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

बैठकमा १ बर्षे कार्यकालको समीक्षा र आगामी कार्य योजना सहितका प्रतिदेशनमा बृहत् छलफल भएको थियो । अनेरास्ववियुले एक बर्षे कार्यकालको समीक्षा गर्दै देशबाट युवा पलायनको मूल कारण अस्थिर राजनीति र गतिहीन र भ्रष्ट सरकार नै भएको निष्कर्ष निकालेको छ ।
हेर्नुस् २२ निर्णय

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७