काठमाडौंमा कोठाभित्रै ३५ वर्षीया महिलाको शव फेला


२०८० फाल्गुण ७ सोमबार ०७:३२ बजे

काठमाडौं । काठमाडौंमा एक महिलाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो ।

ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सीता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७