मन्त्रिपरिषद बैठकले आइतबार गरेका यी हुन् २५ निर्णय (सूचीसहित)


८ फाल्गुन २०८०, मंगलवार
prachanda cabinet AKIByaRdps
फाइल फोटो

काठमाडौँ । मन्त्रिपरिषदको आइतबारको बैठकले विभिन्न २५ वटा निर्णय गरेको छ । बैठकले आयल निगम र दूरसञ्चार प्राधिकरणमा प्रमुख नियुक्त गरेको छ ।

यस्तै श्रीलंकामा जेल जीवन बिताइरहेका दुई नेपालीको सजाय आममाफीका लागि राष्ट्रपतिले समकक्षीलाई पत्र लेख्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । मन्त्रिपरिषद्ले एनसेलको खरिद–बिक्री सम्बन्धमा बनेको छानबिन समितिले दिएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय पनि गरेको छ ।
हेर्नुस् मन्त्रिपरिषदका निर्णयहरु

1 10
2 8
3 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७