संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने


९ फाल्गुन २०८०, बुधबार
Rajendra lingden
फाइल फोटो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (बुधबार) सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ । संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपाले सरकारलाइ आफना माग राख्दै चरणबद्ध आन्दोलनको तयारीमा रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७