नामिबियाविरुद्ध आसिफको अर्धशतक


२०८० फाल्गुण ९ बुधबार ०७:२४ बजे

काठमाडौँ । आसिफ सेखले नामिबियाविरुद्ध अर्धशतक प्रहार गरेका छन् । आसिफले ५५ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । उनको एकदिवसीय क्रिकेटमा यो १२औं अर्धशतक हो । यो समाचार तयार गरुन्जेल नेपालले १८ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७