१६ जिल्लामा न्यायाधीश नियुक्त, कुन जिल्लामा को ? (सूचीसहित)

काठमाडौं, २१ जेठ । न्याय परिषद्ले १६ जिल्लामा न्यायाधीशमा नियुक्त गरेको छ । परिषदको आइतबार बसेको बैठकले यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको हो ।
अब न्यायाशीध नियुक्तिपछि जिल्लाको न्याय सम्पादक चुस्त बन्ने परिषदले जनाएको छ ।
नियुक्त न्यायाधीशहरुको नामावली