१६ जिल्लामा न्यायाधीश नियुक्त, कुन जिल्लामा को ? (सूचीसहित)


२१ जेष्ठ २०७५, सोमबार
nyaya parishad ijEkdTU1eP

काठमाडौं, २१ जेठ । न्याय परिषद्ले १६ जिल्लामा न्यायाधीशमा नियुक्त गरेको छ । परिषदको आइतबार बसेको बैठकले यसअघि परीक्षामा सहभागी भएर उत्तीर्ण भएका १६ जनालाई जिल्ला न्यायाधीश नियुक्त गरेको हो ।

nyaya parishad ijEkdTU1eP

अब न्यायाशीध नियुक्तिपछि जिल्लाको न्याय सम्पादक चुस्त बन्ने परिषदले जनाएको छ ।

नियुक्त न्यायाधीशहरुको नामावलीJilla Nyayadhish 18Z91i3tjL

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७