जापानमा प्रियंकाको रुपको भयो यसरी प्रशंसा


२१ जेष्ठ २०७५, सोमबार
pp 1

काठमाडौ, २१ जेठ । नायिका प्रियंका कार्की सिने जगतकी ‘हक केक’ हुन् । नेपाली सिने क्षेत्रमा अहिले उनको दवदवा रहेको । उनका अधिकांश चलचित्रहरु दर्शकले रुचाएका छन् ।pp 1

उनको चलचित्र मात्र होइन वाक शैली, ड्रेस सेन्स र ग्ल्यामरको पनि चर्चा हुने गरेको छ । नेपालमा मात्र होइन उनको चर्चा विदेशमा पनि हुने गर्छ । केकी धिकारी निर्देशित चलचित्र कोहलपुर एक्स्प्रेसको प्रमोशनका लागि जापान पुगेकी प्रियंका रातो गाउनमा सजिएकी छिन् ।priyanka

जसमा उनको सुन्दरता निकारिएको छ । झण्डै ४० हजार मूल्यको गाउनमा सजिएकी प्रियंकाले सबैको ध्यान खिच्न सफल भएकी छन् । उनको यो खुलेको रुपको अहिले सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७