बिना निष्कर्ष सकियो मिटर ब्याजपीडित र सरकारी टोलीबीचको बार्ता, भोलि फेरि बस्ने


१४ फाल्गुन २०८०, सोमबार
miter byaj barta
फाइल फोटो

काठमाडौँ । मिटरब्याज पीडित र सरकारबीच वार्ता बिना निष्कर्ष सकिएको छ । मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आइतबार बेलुका गृह मन्त्रालयमा वार्ता भएको थियो ।

सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । सोमबारका लागि वार्ता तय भएको छ । मिटरब्याज पीडितको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली बनेको थियो ।
के–के छन् मिटरब्याज पीडितहरुका माग ?

miter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७