भारती मानन्धरले गरिन् विष सेवन, कस्तो छ अवस्था ?


२०८० फाल्गुण १६ बुधबार १०:५८ बजे

काठमाडौँ । नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन् । मंगलबार साँझ ४ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।

अहिले भारतीको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ । पहिलो पतिबाट जन्मेको छोरालाई खाजा दिनबाट स्कुलले रोकेपछि भारतीले विष सेवन गरेको प्रहरी नायव उपरीक्षक सुवाससिंह बोहराले जानकारी दिएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७