सशस्त्र प्रहरीले माग्यो स्वास्थ्य समूहतर्फ इन्सपेक्टरदेखि असईसम्म २४ जना


१८ फाल्गुन २०८०, शुक्रबार
apf office

काठमाडौँ । सशस्त्र प्रहरीले प्राविधिक समूह (स्वास्थ्य) तर्फ २४ जना जनाका लागि भर्ना दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, प्रधान कार्यालय मानवस्रोत विभाग भर्ना तथा छनोट शाखाले आज (शुक्रबार) सूचना जारी गर्दै स्वास्थ्यतर्फको रिक्त २४ पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा जनाइएको छ ।
हेर्नुस् सूचना

2 vQOges7ekh

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७