७१ स्थानमा नेपाल–भारत सीमा विवाद, मुख्य समस्या कालापानी र सुस्तामा


२२ जेष्ठ २०७५, मंगलवार
Sima

काठमाडाैं, २२ जेठ । नेपाल र भारतबीच करिब ७१ स्थानमा सीमा विवाद छ । सुस्ता र कालापानीबाहेकका स्थानमा सीमा विवादका लागि नापी विभागका महानिर्देशक तथा प्रमुख जिल्ला अधिकारीस्तरका समिति क्रियाशील छन् । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।Sima

दुवैतर्फका महानिर्देशक रहेको बोर्डर वर्किङ ग्रुपमार्फत प्रजिअस्तरको फिल्ड सर्भे टिमले चार क्षेत्र छुट्याएर काम गरिरहेको छ । सीमाको सबैभन्दा ठूलो समस्या कालापानी र सुस्तामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७