विवेकशील साझाका पर्सा संयोजकसहित १५ जना नेकपा प्रवेश (सूचीसहित)


२२ जेष्ठ २०७५, मंगलवार
1528177469bibekshil sajha

काठमाडौं, २२ जेठ । विवेकशील साझा पार्टीका पर्सा जिल्ला संयोजक रामकुमार पाण्डेसहित १५ जना नेता–कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।1528177469bibekshil sajha

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले उनीहरूलाई मंगलबार खुमलटारस्थित निवासबाट पार्टी प्रवेश गराएका हुन् । यसअघि आइतबार संयोजक पाण्डेसहितको बैठकले विवेकशील साझा पार्टीको केन्द्रले पर्सा जिल्लालाई ध्यान नदिएकाले निस्क्रिय बस्न बाध्य भएको निष्कर्ष निकालेको थियो । विवेकशील र साझा पार्टी मिलेर विवेकशील साझा बनेपछि जिल्ला समिति नै नेकपामा प्रवेश गरेको यो पहिलो पटक हो ।realese

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७