सुदन किराती भन्छन्–म विवादमा आएको होइन, विवादित बनाइएको हो

‘म कुनै दाग नलागी निस्किन पाएँ’


२४ फाल्गुन २०८०, बिहीबार
Sudan kirati 1
फाइल फोटो

काठमाडौं । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताएका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताएका हुन् । उनले एक वर्षमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भइनसकेको बताए । पूर्वमन्त्री किरातीले मन्त्रीको रुपमा रहँदा आफू कुनै पनि विवादमा नआए पनि विवादित बनाइएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७