माओवादीबाट प्रधानमन्त्री प्रचण्डका भाइ नारायण दाहाल राष्ट्रिसभा अध्यक्षको उम्मेदवार


२७ फाल्गुन २०८०, आईतवार
Narayan Dahal
फाइल फोटो

उनी राष्ट्रिपतिद्वारा मनोनित राष्ट्रिय सभा सदस्य हुन् । नारायणको कार्यकाल चार वर्षको रहेको छ । राष्ट्रिय सभाको निर्वाचन फागुन २९ का लागि तोकिएको छ । उम्मेदवारी मनोनयन दर्ता भने सोमबारका लागि तोकिएको छ राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७