राष्ट्रियसभा अध्यक्षका लागि आज उम्मेदवारी दर्ता


२८ फाल्गुन २०८०, सोमबार
yubraj sharma and narayan dahal

काठमाडौं ।OSU Jerseys College Football Jerseys custom made football jerseys College Football Jerseys micah parsons jersey ohio state jersey custom made football jerseys Florida state seminars jerseys fsu football jersey 49ers jersey 49ers jersey 49ers jersey ohio state jersey johnny manziel jersey Florida state seminars jerseys राष्ट्रियसभा अध्यक्षको निर्वाचनअन्तर्गत आज (सोमबार) उम्मेदवारी दर्ता हुनेछ । संघीय संसद् सचिवालयले फागुन २९ गते (भोलि) का लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ । राष्ट्रिय सभा अध्यक्षका लागि सत्तारुढ नेकपा माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाएको छ । त्यस्तै, नेपाली कांग्रेसले युवराज शर्मालाई अघि सारेको छ । अध्यक्षका लागि मंगलबार बिहान निर्वाचन हुँदैछ ।

Rastriya

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७